दफा
शेयर होल्डर हुन अयोग्यता
: नेपालको नागरिक वा नेपाल कानुन अन्तर्गत रजिष्टर भएको कम्पनी बाहेक अरु कसैले पनि समितिको शेयर किन्न वा शेयरहोल्डरमा आफ्नो नाम दर्ता गर्न वा नामसारी गर्न गराउन पाउने छैन ।